कर तथा भ्याट:
करचुक्ता देखि भ्याट दखिलामा
कानुनी खाताको एक फरक अभियान
“VAT & Income Tax filing is super easy with Kanuni Khata Pvt. Ltd. From monthly VAT return services to ETDS filing and Full Year Income Tax Advisory with Tax Clearance Services, our taxation plan has you covered.”

Assured Quality

Result Oriented

Dedicated Support
Get Your Quotation
कम्पनीमा परिमार्जन
हामीले प्रदान गर्ने कर तथा भ्याट सेवाहरु:

नाम/ठेगाना

उधेश्य

पुंजी

सेयर सदस्य
Filing VAT, TDS & Tax Return is extremely easy with us.
Most Popular Services:
अनिवार्य VAT दर्ता
Service Busines
>20 Lakhs
Trading Business
>50 Lakhs
राख्नुपर्ने विवरण
खरिद बिक्रि खाता
सम्पूर्ण खरिद तथा बिक्रि
स्टक रजिस्टर
स्टक रजिस्टर
Types of Income Tax Returns
आफूलाई आवश्यक आयकर विवरण छान्नुहोस:

D1 Return
बार्षिक कारोबार तीस लाख सम्म कारोबार भएका प्राइभेट फर्मको हकमा:
१. महानगर/उपमहानगर – ७,५००
२. नगरपालिका – ४,०००
३. गाउँपालिका – २,५००

D2 Return
बार्षिक कारोबार ३० लाख देखि १ करोड भएका प्राइभेट फर्महरुका निम्ति कारोबारको रकम तथा प्रकृति हेरी करको दर निर्धारण गरिने |

D3 Return
बार्षिक कारोबार १ करोड भन्दा बढी भएका प्राइभेट फर्म, भ्याटमा दर्ता सम्पूर्ण व्यवसाय तथा कम्पनीहरुका निम्ति बुझाउनुपर्ने विवरण

D1 रिटर्न
बार्षिक कारोबार तीस लाख सम्म कारोबार भएका प्राइभेट फर्मको हकमा :
१. महानगर/उपमहानगर - ७,५००
२. नगरपालिका - ४,०००
३. गाउँपालिका - २,५००

D2 रिटर्न
बार्षिक कारोबार ३० लाख देखि १ करोड भएका प्राइभेट फर्महरुका निम्ति कारोबारको रकम तथा प्रकृति हेरी करको दर निर्धारण गरिने |

D3 रिटर्न
बार्षिक कारोबार १ करोड भन्दा बढी भएका प्राइभेट फर्म, भ्याटमा दर्ता सम्पूर्ण व्यवसाय तथा कम्पनीहरुका निम्ति बुझाउनुपर्ने विवरण |
Rates for ETDS Filing
Slab Rate
कर्मचारीको तलब तथा कामदारको ज्याला भुक्तानी गर्दा काट्नुपर्ने TDS रकम
1.5%
विविध कन्ट्रयाक्ट तथा सेवा शुल्कमा भ्याट बिल प्राप्त भएपछि काट्नुपर्ने TDS रकम
10%
घरबहाल तथा विविध लिज र रोयल्टी रकम बुजाउदा काट्नुपर्ने TDS रकम
15%
कमिशन, भ्याट बिल नभएका सेवा इत्यधि खरिद गर्दाको बखतमा काट्नुपर्ने TDS रकम
Slab Rate
Employees
कर्मचारीको तलब तथा कामदारको ज्याला भुक्तानी गर्दा काट्नुपर्ने TDS रकम
1.50%
Contract & Service
विविध कन्ट्रयाक्ट तथा सेवा शुल्कमा भ्याट बिल प्राप्त भएपछि काट्नुपर्ने TDS रकम
10%
Rent & Royalty
घरबहाल तथा विविध लिज र रोयल्टी रकम बुजाउदा काट्नुपर्ने TDS रकम
15%
Others
कमिशन, भ्याट बिल नभएका सेवा इत्यधि खरिद गर्दाको बखतमा काट्नुपर्ने TDS रकम
Reasons why customers love us.
कानुनी खाता प्रा ली नै किन?
One & One Expert Guidance
हजुरको व्यवसायको आवश्यकता अनुसारको सेवा पाउदिनकि भन्ने चिन्ता अब नलिनुहोस, कानुनी खातासंग आबद्द भयसंगै हजुरको एक दक्ष तथा अनुभबी Expert assign हुनुहुनेछ जसले हजुरलाई सम्पर्क गरि प्रतक्ष्य रुपमा हजुरको आवश्यकता/समस्या बुझी सोहि अनुरुप सल्लाह/सुझाब दिई चाहिने सेवाको बृस्तृत जानकारी समेत दिनुहुनेछ | हजुरले आफ्नो अनुकुलता अनुसार हाम्रो Expert संग प्रतक्ष्य कुरा गरी आफ्नो आवश्यकता पुरा गर्न सक्नुहुने छ |
Online Tracking & Dashboard
आफ्नो व्यवसायको हरेक क्रियाकलापको चासो व्यवसायीलाई हुनु स्वाभाविक नै हो | तसर्थ हजुरको चिन्तालाइ मध्यनजर राख्दै हामीले लिएर आएका छौ Online Tracking & Dashboard System. हाम्रो Online Portal मा Login गरि तपाइको सेवा पुरा गरिएको तथा चलिरहेको प्रगतिका बारेमा जानकारी लिन सक्नुहुनेछ
All Company Compliance in One Place
कम्पनीको रुपमा दर्ता पश्चात यसलाई लागु हुने नियम कानुनको पालना गर्न अत्यन्तै जरुरि हुन्छ | व्यवसायले गति लिए संगै Legal तथा Tax Compliance का सेवाको आवश्यकता पनि बढ्दै जानेछ | यी सबै सेवा र परामर्श अब एकै ठाउमा पाउन सक्नुहुने छ | कानुनि खाता संग हजुरको आवश्यकता अनुसार हामी समयसिमा भित्रै रहेर भर पर्दो सेवा दिने सुनिस्चित गर्दछौ |
One & One Expert Guidance
हजुरको व्यवसायको आवश्यकता अनुसारको सेवा पाउदिनकि भन्ने चिन्ता अब नलिनुहोस, कानुनी खातासंग आबद्द भयसंगै हजुरको एक दक्ष तथा अनुभबी Expert assign हुनुहुनेछ जसले हजुरलाई सम्पर्क गरि प्रतक्ष्य रुपमा हजुरको आवश्यकता/समस्या बुझी सोहि अनुरुप सल्लाह/सुझाब दिई चाहिने सेवाको बृस्तृत जानकारी समेत दिनुहुनेछ | हजुरले आफ्नो अनुकुलता अनुसार हाम्रो Expert संग प्रतक्ष्य कुरा गरी आफ्नो आवश्यकता पुरा गर्न सक्नुहुने छ |
All Company Compliance in One Place
कम्पनीको रुपमा दर्ता पश्चात यसलाई लागु हुने नियम कानुनको पालना गर्न अत्यन्तै जरुरि हुन्छ | व्यवसायले गति लिए संगै Legal तथा Tax Compliance का सेवाको आवश्यकता पनि बढ्दै जानेछ | यी सबै सेवा र परामर्श अब एकै ठाउमा पाउन सक्नुहुने छ | कानुनि खाता संग हजुरको आवश्यकता अनुसार हामी समयसिमा भित्रै रहेर भर पर्दो सेवा दिने सुनिस्चित गर्दछौ
Online Tracking & Dashboard
आफ्नो व्यवसायको हरेक क्रियाकलापको चासो व्यवसायीलाई हुनु स्वाभाविक नै हो | तसर्थ हजुरको चिन्तालाइ मध्यनजर राख्दै हामीले लिएर आएका छौ Online Tracking & Dashboard System. हाम्रो Online Portal मा Login गरि तपाइको सेवा पुरा गरिएको तथा चलिरहेको प्रगतिका बारेमा जानकारी लिन सक्नुहुनेछ |