पब्लिक कम्पनी:
बृहत योजना र दक्षतासंगै
गर्नुहोस यात्रा IPO सम्मको
Register your Public Company with Nepal’s leading Business Advisor. With Kanuni Khata enjoys hassle-free business & compliance services and get regular updates.
Public Company Registration & Compliance Services are no more Exhausting! To get started, fill up the form & take your first step towards Public IPO!

Assured Quality

Result Oriented

Dedicated Support
Start Company Registration
Specific Benefits of Public Company
पब्लिक लिमिटेड कम्पनीका फाईदाहरु
लगानीकर्ता को आकर्षण (Investor’s Favorite)
Public Company as a business structure is preferred by Investors like Bank for Loans, General Public for share subscription and many more!
सेयर तथा डिबेन्चर निष्काशन
A Public Company can issue its shares, debentures, bonds, etc. to the general public either through public subscription or an IPO!
१००+ सेयर सदस्य रहन सकिने
Public Company does not have any restriction on a maximum number of shareholders. Hence, the limit of 100 for Pvt Ltd. does not apply.

लगानीकर्ता को आकर्षण
Public Company as a business structure is preferred by Investors like Bank for Loans, General Public for share subscription and many more!

सेयर तथा डिबेन्चर निष्काशन
A Public Company can issue its shares, debentures, bonds, etc. to the general public either through public subscription or an IPO!

१००+ सेयर सदस्य रहन सकिने
Public Company does not have any restriction on a maximum number of shareholders. Hence, the limit of 100 for Pvt Ltd. does not apply.
We Make Company Registration Look So Easy!
आफुले रोजेको कम्पनीको नाम उपलब्ध भए नभएको चेक गर्नुहोस
Most Popular Services:
Registration Requirements for a Public Company
पब्लिक कम्पनी दर्ताका निम्ति आवश्यक विवरणहरु

Minimum 7 Promoters
कम्तिमा ७ संस्थापक

Minimum 1 Crore Capital
कम्तिमा १ करोड पुंजी

Promoter's Agreement
संस्थापकहरु बीच सम्झौता

Business Objectives
मुलभूत उधेश्यहरु
Compliance Requirements for Public Company
सार्वजनिक कम्पनीको लागि अनुपालन आवश्यकताहरू

Commencement Certificate
कारोबार स्वीकृति

AOA & MOA Publication
प्रबन्धपत्र र नियमावली प्रकाशन

Notice of General Meeting
साधारणसभाको सूचना

Approval for Prospectus
विवरणपत्रको स्वीकृति
How much does it Cost?
One Person Company
Exclusive of Govt. Fee- Drafting AOA, MOA
- PAN/VAT Registration
- Incorporation Certificate
Public Limited Company
Exclusive of Govt. Fee- Drafting AOA, MOA
- Incorporation Certificate
- Business Commencement Certificate
Private Ltd. Company
Exclusive of Govt. Fee- Drafting AOA, MOA
- PAN/VAT Registration
- Incorporation Certificate
- Shareholder's Consensus Agreement
How Long Does it Take?
कति समय लाग्छ?
Reserve Company Name
We shall apply your company’s name online in OCR Portal. A unique name has a higher chance of being approved.
Estimated Time: 7-10 Days
Drafting Required Documents
On receiving details from you, we shall begin drafting AOA, MOA & other documents which will be sent for your approval.
Estimated Time: 1-2 Days
Submission of Documents
Documents duly approved & signed by all shareholders shall be submitted to OCR for final approval.
Estimated Time: 1-2 Days
Get Certificate
Once approved by OCR, the registration certificate will be issued & PAN Number will be alloted.
Estimated Time: 2-3 Days
Reserve Company Name
We shall apply your company’s name online in OCR Portal. A unique name has a higher chance of being approved.
Estimated Time: 7-10 Days
Drafting Required Documents
On receiving details from you, we shall begin drafting AOA, MOA & other documents which will be sent for your approval.
Estimated Time: 1-2 Days
Submission of Documents
Documents duly approved & signed by all shareholders shall be submitted to OCR for final approval.
Estimated Time: 1-2 Days
Get Certificate
Once approved by OCR, the registration certificate will be issued & PAN Number will be alloted.
Estimated Time: 2-3 Days
Reasons why customers love us.
कानुनी खाता प्रा ली नै किन?
One & One Expert Guidance
हजुरको व्यवसायको आवश्यकता अनुसारको सेवा पाउदिनकि भन्ने चिन्ता अब नलिनुहोस, कानुनी खातासंग आबद्द भयसंगै हजुरको एक दक्ष तथा अनुभबी Expert assign हुनुहुनेछ जसले हजुरलाई सम्पर्क गरि प्रतक्ष्य रुपमा हजुरको आवश्यकता/समस्या बुझी सोहि अनुरुप सल्लाह/सुझाब दिई चाहिने सेवाको बृस्तृत जानकारी समेत दिनुहुनेछ | हजुरले आफ्नो अनुकुलता अनुसार हाम्रो Expert संग प्रतक्ष्य कुरा गरी आफ्नो आवश्यकता पुरा गर्न सक्नुहुने छ |
Online Tracking & Dashboard
आफ्नो व्यवसायको हरेक क्रियाकलापको चासो व्यवसायीलाई हुनु स्वाभाविक नै हो | तसर्थ हजुरको चिन्तालाइ मध्यनजर राख्दै हामीले लिएर आएका छौ Online Tracking & Dashboard System. हाम्रो Online Portal मा Login गरि तपाइको सेवा पुरा गरिएको तथा चलिरहेको प्रगतिका बारेमा जानकारी लिन सक्नुहुनेछ
All Company Compliance in One Place
कम्पनीको रुपमा दर्ता पश्चात यसलाई लागु हुने नियम कानुनको पालना गर्न अत्यन्तै जरुरि हुन्छ | व्यवसायले गति लिए संगै Legal तथा Tax Compliance का सेवाको आवश्यकता पनि बढ्दै जानेछ | यी सबै सेवा र परामर्श अब एकै ठाउमा पाउन सक्नुहुने छ | कानुनि खाता संग हजुरको आवश्यकता अनुसार हामी समयसिमा भित्रै रहेर भर पर्दो सेवा दिने सुनिस्चित गर्दछौ |
One & One Expert Guidance
हजुरको व्यवसायको आवश्यकता अनुसारको सेवा पाउदिनकि भन्ने चिन्ता अब नलिनुहोस, कानुनी खातासंग आबद्द भयसंगै हजुरको एक दक्ष तथा अनुभबी Expert assign हुनुहुनेछ जसले हजुरलाई सम्पर्क गरि प्रतक्ष्य रुपमा हजुरको आवश्यकता/समस्या बुझी सोहि अनुरुप सल्लाह/सुझाब दिई चाहिने सेवाको बृस्तृत जानकारी समेत दिनुहुनेछ | हजुरले आफ्नो अनुकुलता अनुसार हाम्रो Expert संग प्रतक्ष्य कुरा गरी आफ्नो आवश्यकता पुरा गर्न सक्नुहुने छ |
All Company Compliance in One Place
कम्पनीको रुपमा दर्ता पश्चात यसलाई लागु हुने नियम कानुनको पालना गर्न अत्यन्तै जरुरि हुन्छ | व्यवसायले गति लिए संगै Legal तथा Tax Compliance का सेवाको आवश्यकता पनि बढ्दै जानेछ | यी सबै सेवा र परामर्श अब एकै ठाउमा पाउन सक्नुहुने छ | कानुनि खाता संग हजुरको आवश्यकता अनुसार हामी समयसिमा भित्रै रहेर भर पर्दो सेवा दिने सुनिस्चित गर्दछौ
Online Tracking & Dashboard
आफ्नो व्यवसायको हरेक क्रियाकलापको चासो व्यवसायीलाई हुनु स्वाभाविक नै हो | तसर्थ हजुरको चिन्तालाइ मध्यनजर राख्दै हामीले लिएर आएका छौ Online Tracking & Dashboard System. हाम्रो Online Portal मा Login गरि तपाइको सेवा पुरा गरिएको तथा चलिरहेको प्रगतिका बारेमा जानकारी लिन सक्नुहुनेछ |
Frequently Asked Questions
नाम चयन गर्दा अन्य कम्पनीको नामहरु संग मिल्दोजुल्दो हुनु हुदैन, कम्पनीको नाम अगाडी “the, श्री” जस्ता शब्दको प्रयोग गर्दा नाम सदर हुने सम्भावना निकै कम हुन्छ ।
नाम Approve हुन सामान्यता ५-१० दिन लग्न सक्छ तर कुनै रजिस्टर्ड भैसकेको कम्पनीको नाम संग मिल्दो जुल्दो भएमा नाम Reject हुन्छ र नयाँ नाम Apply गर्न पर्ने हुन्छ
कम्पनी दर्ताको सुरुवात रजिस्ट्रार कार्यालयमा नाम Reserve गर्ने संगै सुरु हुन्छ र नाम Approve भएपछि सम्पूर्ण कागजात बुझाई दर्ता प्रमाणपत्र निकालिन्छ, यो सबै प्रक्रिया पुरा गर्न १२ देखि १५ दिनसम्म लाग्न सक्दछ ।
छैन! कम्पनीको प्रस्तावित नाम online Apply गरिनेछ, Approve भएपछि आवश्यक कागजातहरु हाम्रो प्रतिनिधिद्वरा रजिस्ट्रार कार्यालयमा बुझाईनेछ ।
सबै निर्देशकहरु को परिचय र ठेगाना प्रमाण, साथ साथै प्यान कार्ड (नेपाली नागरिकहरु को लागी) र पासपोर्ट (विदेशी नागरिकहरु को लागी) को एक प्रति प्रदान गर्नु पर्छ।
"कम्पनी दर्ता गर्दा सरकारलाई राजस्व बुझाउन पर्चा जुन अधिकतम पुंजी अनुसार फरक पर्दछ:
१) रु १ लाख सम्म - रु १,०००/-
२) रु ५ लाख सम्म - रु ४,५००/-
३) रु २५ लाख सम्म - रु ९,५००/-
४) रु १ करोड सम्म - रु १६०००/-
५) थप रु १ करोड - थप रु ३०००/-"
"पर्दैन, कम्पनी दर्ता गर्दा राजस्व तिर्न पर्छ तर हरेक वर्ष नबिकरण गर्न पर्दैन,
पौष मसान्त भित्रमा कम्पनी अध्यावधिक गराउन भने पर्दछ, समय भित्र कागजात नबुझाएमा जरिवाना तिर्न पर्ने हुन्छ "
रहन्छ, जति लामो समय सम्म वार्षिक अनुपालन पूरा गरीन्छ, निजी सीमित कम्पनी को अस्तित्व जारी रहनेछ । यदि तपाइँ आवश्यकताहरु संग अनुपालन गर्नुहुन्न भने, यो निष्क्रिय हुन जान्छ ।
आवश्यक छ, कम्पनीले रुपमा दर्ता भएको संस्थाले, प्रत्यक आर्थिक वर्ष, एक लेखा परीक्षक नियुक्ति गरी Financial Statements को Audit गर्न पर्दछ | कम्पनीको आम्दानि नभएता पनि राजस्व विभागमा कर विवरण बुझाउन पर्दछ। यो नियमको अनुपालन नगरेको खण्डमा जरिवाना लाग्न सक्छ।
"प्रबन्धपत्र भन्नाले कम्पनीको संविधान बुझिन्छ जसमा दर्ता बारे सम्पूर्ण विवरण तथा कम्पनीको उद्देश्य समेटिएको हुन्छ
नियमावलीमा कम्पनीमा र कम्पनी संग सरोकार राख्ने व्यक्ति या क्रियाकलापमा लाग्ने नियम कानुनको व्यवस्था बारे लेखिएको हुन्छ
दर्ता गर्दा, कम्पनी ऐन २०६३ अनुसार दुवै कागजात तयार पारी पेश गर्नुपर्छ |"
हो, कम्तीमा १ जना निर्देशक एक प्रा ली को लागी आवश्यक छ। अधिकतम सदस्यहरु १०० सम्म हुन सक्छ ।
प्रा लि कम्पनी दर्ता गर्न कुनै न्यूनतम पूंजी रकम तोकिएको छैन, हजुरले रु १ लाखको पुंजी बाट पनि कम्पनी सुरु गर्न सक्नु हुनेछ। तर पुंजी रकम उल्लेख नै नगरी दर्ता भने गर्न मिल्दैन |
सक्छ, रोजगारी सम्झौताको प्रावधानले अनुमति दिन्छ भने, एक salaried व्यक्ति, एक प्रा लि कम्पनी मा निर्देशक बन्न सक्छ । प्राय, रोजगारदाता आफ्नो कर्मचारी अरु कुनै कम्पनीको निर्देशक भएको कुरालाई सकारात्मक रुपमा लिन्छन् ।
कानुनी खाता ले 14-15 दिन मा एक प्रा ली कम्पनी दर्ता गर्न सक्दछ । लिइएको समय पनि आवेदक द्वारा प्रदान गरिएको सान्दर्भिक कागजात र सरकार बाट अनुमोदन को गति मा निर्भर गर्दछ। एक छिटो दर्ता सुनिश्चित गर्न को लागी, कृपया प्रस्तावित कम्पनी को नाम छान्नुहोस् र दर्ता प्रक्रिया को शुरुवात भन्दा पहिले सबै आवश्यक कागजातहरु छन् भन्ने पनी सुनिश्चित गर्नुहोस् ,
सकिन्छ, कम्पनी मालिक को घर को ठेगाना मा दर्ता गर्न सकिन्छ । घर या जग्गाको लालपुर्जाको (ठेगाना खुल्ने गरि) एक प्रतिलिपि राख्न जरुरी हुन्छ |