One & One Expert Guidance

हजुरको व्यवसायको आवश्यकता अनुसारको सेवा पाउदिनकि भन्ने चिन्ता अब नलिनुहोस, कानुनी खातासंग आबद्द भयसंगै हजुरको एक दक्ष तथा अनुभबी Expert assign हुनुहुनेछ जसले हजुरलाई सम्पर्क गरि प्रतक्ष्य रुपमा हजुरको आवश्यकता/समस्या बुझी सोहि अनुरुप सल्लाह/सुझाब दिई  चाहिने सेवाको बृस्तृत जानकारी समेत दिनुहुनेछ | हजुरले आफ्नो  अनुकुलता अनुसार हाम्रो Expert संग प्रतक्ष्य कुरा गरी आफ्नो आवश्यकता पुरा गर्न सक्नुहुने छ |

All Company Compliance in One Place

कम्पनीको रुपमा दर्ता पश्चात यसलाई लागु हुने नियम कानुनको पालना गर्न अत्यन्तै जरुरि हुन्छ | व्यवसायले गति लिए संगै Legal तथा Tax Compliance का सेवाको आवश्यकता पनि बढ्दै जानेछ | यी सबै सेवा र परामर्श अब एकै ठाउमा पाउन सक्नुहुने छ | कानुनि खाता संग हजुरको आवश्यकता अनुसार हामी समयसिमा भित्रै रहेर भर पर्दो सेवा दिने सुनिस्चित गर्दछौ |

Online Tracking & Dashboard

आफ्नो व्यवसायको हरेक क्रियाकलापको चासो व्यवसायीलाई हुनु स्वाभाविक नै हो | तसर्थ हजुरको चिन्तालाइ मध्यनजर राख्दै हामीले लिएर आएका छौ Online Tracking & Dashboard System. हाम्रो Online Portal मा Login गरि तपाइको सेवा पुरा गरिएको तथा चलिरहेको प्रगतिका बारेमा जानकारी लिन सक्नुहुनेछ |