"कानुनी खाता को सेवा बाट जति सजिलो संग काम सम्पन्न भयो, हामी अचम्म नै पर्यौ कि बिना झन्झट पनि कम्पनी दर्ता गर्न सकिदो रहेछ
दर्ता पछि गर्न पर्ने कामहरु पनि एकै ठाउँमा पाउने भयसी झन् कुनै tension नै रहेन"

Prakash Shrestha

Subidha Feeds Pvt. Ltd.

"मेरो आफ्नै बिजनेस होस् भन्ने सपना कानुनी खाता संग पुरा भएको छ, मेरो अनुभवको आधारमा म अरुलाई पनि व्यवसायिक कामकाजका लागि कानुनी खाता नै recommend गर्छु | हामी ग्राहकले खोज्ने भनेकै सहज र भरपर्दो सेवा हो, जहाँ हाम्रो काम प्राथमिकताका साथ समयमै पुरा गरियोस, जुन मैले कानुनी खातामा पाँए "

Santosh Pandit

EATAI & Agro Pvt. Ltd.

"शेयर फेरबदलको कामले म कानुनी खाता संग जोडिए, सोचेको भन्दा धेरै राम्रो customer service पाँए | मेरो कामको महत्वलाई बुझेर, तोकिएको समयभित्रै काम गरिदिनु भयो, कानुनी खातासंग कुनै पनि काम आरामसँग समयमै गराउन सक्नुहुन्छ भन्ने कुरामा बिश्वस्त हुनुहोस"

Aashish Dhakal