Company RegistrationTrademark RegistrationTax & Vat Related workCompany Secretary ServicesCompany Update & Renewals

Now, with us, your business shall run as smoothly as it should and you will be able to devote your valuable time on your business performance.
Compliance will no more be your reason of worry that our experts are on your service to take care of all your business related legal & taxation compliance requirements.

Contact us

Legal

TAX

Compliance

Company RegistrationTrademark RegistrationTax & Vat Related workCompany Secretary ServicesCompany Update & Renewals

Every existing and proposed businesses are facing legal compliance challenges in Nepal. We are here to resolve all of them through our integrated system.

Contact us

Legal

TAX

Compliance

See what our client’s say

म सबै व्यापार सम्बन्धित कानूनी कामहरु को लागी Kanuni Khata सिफारिस गर्दछु। म Kanuni Khata लाई धन्यवाद दिन चाहन्छु मेरो सपनालाई आफ्नै व्यवसाय को एक सुन्दर वास्तविकता मा रूपान्तरण गर्न को लागी।

Prakash Shrestha

Subidha Feeds Pvt. Ltd.

हामी पूर्णतया हाम्रो कम्पनी को दर्ता को दौरान Kanuni Khata को सेवाहरु द्वारा चकित परेका थियौं। उनीहरूको ग्राहक संगको सम्बन्ध व्यवस्थापन र पेशेवर दृष्टिकोण सबैभन्दा राम्रो लग्यो | 

Santosh Pandit

EATAI & Agro Pvt. Ltd.

कानुनी खाता को सेवा बाट जति सजिलो संग काम सम्पन्न भयो, हामी अचम्म नै पर्यौ कि बिना झन्झट पनि कम्पनी दर्ता गर्न सकिदो रहेछ कानुनी खाता team ले client relationship management निकै professional तरिकाले गर्नु भएको थियो दर्ता पछि गर्न पर्ने कामहरु पनि एकै ठाउँमा पाउने भयसी झन् कुनै tension नै रहेन

Aashish Dhakal

We Register 10% of all Nepali Companies

That’s one company every one hour!

Thank you for your message. It has been sent.
There was an error trying to send your message. Please try again later.

Most Popular Services:

Company Registration
Exim Code Registration
VAT & TDS Service
Update & Renewals

Start your Company

Private Limited Company

Public Limited Company

NGO/NPO Organization

Construction Company

Services for Existing Company

Share Laagat/Transfer

शेयरधनीहरुले कम्पनीमा लगानी गरिएको प्रमाणित गराउने कागजात

किन र कहिले चाहिन्छ?

>बैंक बाट ऋण लिन परेमा

>शेयरधनी फेर-बदल गर्नु परेमा

Trademark/Patent Registration

किन चाहिन्छ?

>Patent गरिएको आफ्नो Product/Service लाई अरुले कपी गरि किनबेच गर्न पाउदैन,

>TradeMark गरिएको आफ्नो ब्रान्ड लोगोको प्रयोग अरुले गर्न पाउदैन, यसले तपाइको बस्तु तथा सेवा माथि प्रयोगकर्ताको बिस्वाश जित्न सहयोग गर्दछ,

Annual Return

हरेक वर्ष पौष मसान्त भित्र कम्पनीले बार्षिक विवरण पेश गर्नु अनिवार्य हुन्छ

>समयमै पेश हुन नसकेको खण्डमा जरिवाना लाग्ने छ.

Bank Loan Processing

के के चाहिन्छ?

>Projected Financial Statement

>Business Proposal

>अन्य कागजात तथा परामर्श

Banijya Registration

रजिस्ट्रार कार्यालय कम्पनी दर्ता गरेजस्तै बाणिज्य विभागमा पनि दर्ता गराउन सकिन्छ

>EXIM Code निकाल्न परेमा बाणिज्य दर्ता अनिवार्य हुन्छ

Tax Compliance

किन र कहिले चाहिन्छ?

This is back side content.

0 +
Companies Registered
0 +
Exim Code Registered
0 +
Company Renewals
0 +
Vat & Tax Assignment
0 +
Companies Registered
0 +
Exim Code Registered
0 +
Company Renewals
0 +
Vat & Tax Assignment

Reasons why customers love us.

Your Content Goes Here

One & One Expert Guidance

हजुरको व्यवसायको आवश्यकता अनुसारको सेवा पाउदिनकि भन्ने चिन्ता अब नलिनुहोस, कानुनी खातासंग आबद्द भयसंगै हजुरको एक दक्ष तथा अनुभबी Expert assign हुनुहुनेछ जसले हजुरलाई सम्पर्क गरि प्रतक्ष्य रुपमा हजुरको आवश्यकता/समस्या बुझी सोहि अनुरुप सल्लाह/सुझाब दिई  चाहिने सेवाको बृस्तृत जानकारी समेत दिनुहुनेछ | हजुरले आफ्नो  अनुकुलता अनुसार हाम्रो Expert संग प्रतक्ष्य कुरा गरी आफ्नो आवश्यकता पुरा गर्न सक्नुहुने छ |

All Company Compliance in One Place

कम्पनीको रुपमा दर्ता पश्चात यसलाई लागु हुने नियम कानुनको पालना गर्न अत्यन्तै जरुरि हुन्छ | व्यवसायले गति लिए संगै Legal तथा Tax Compliance का सेवाको आवश्यकता पनि बढ्दै जानेछ | यी सबै सेवा र परामर्श अब एकै ठाउमा पाउन सक्नुहुने छ | कानुनि खाता संग हजुरको आवश्यकता अनुसार हामी समयसिमा भित्रै रहेर भर पर्दो सेवा दिने सुनिस्चित गर्दछौ |

Online Tracking & Dashboard

आफ्नो व्यवसायको हरेक क्रियाकलापको चासो व्यवसायीलाई हुनु स्वाभाविक नै हो | तसर्थ हजुरको चिन्तालाइ मध्यनजर राख्दै हामीले लिएर आएका छौ Online Tracking & Dashboard System. हाम्रो Online Portal मा Login गरि तपाइको सेवा पुरा गरिएको तथा चलिरहेको प्रगतिका बारेमा जानकारी लिन सक्नुहुनेछ |

Knowledegable Videos for your Company

More about Business Legal Compliance

कम्पनी संस्थापना पश्चात कम्पनीले अनिवार्यरुपमा गर्नुपर्ने क्रियाकलापहरु

By |June 24, 2021|Categories: Company|

कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भइसकेपछि कम्पनीले एउटा कानूनी व्यक्तिको [...]